टेकराज केसी ।
सुर्खेत, १५ माघ (जागरण) । २० बर्ष नपुगी बिवाह गर्नु गैरकानुनी हो । बिवाह दर्ता, विभिन्न कामको लागि सिफारिस, जन्मदर्ता, लगायतका काम गर्ने प्रमुख थलो भनेको वडा कार्यालय हो । अनि वडामा जन्मदर्ता, बिवाहदर्ता लगायतका व्यक्तीगत विवरणहरु राखिन्छ । वडाहरुमा बिवाह दर्ता गर्दा आफुहरुले कानुनी कुराको पनि जानकारी दिने गरेको वडाका जनप्रतिनिधिहरुले बताएका छन । सुन्नुहोस अडियोमा ।