खेलकुद क्षेत्रमा कर्णाली प्रदेश सरकारको वेवास्था (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, १६ माघ (जागरण) । खेलकुदको माध्यमबाट सामुहिक भावनाको विकास गरी कर्णाली प्रदेशका नागरिकलाई स्वस्थ, अनुशासित, मर्यादित र गतिशील बनाइ प्रदेशलाई खेलकुद क्षेत्रबाट विकास गर्ने योजना छ । तर कर्णालीमा प्रदेशमा खेलकुद सम्बन्धीका संरचना नहुदा समस्या भएको छ । सुन्नुहोस अडियोमा ।