नन्द कठायत ।
सुर्खेत, १९ माघ (जागरण) । बाहिर जिल्ला निर्यात हुन थालेसंगै कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने अर्गानिक कृषि वस्तुहरुको माग बढ्दै गएको छ । तर विगत भन्दा झन उत्पादन घट्दै जानुले माग अनुसार आपूर्ति हुन सकेको छैन । कर्णालीमा उत्पादन हुने जटीवुटी, मार्सी चामल, सिमी, फापरलगायतका अर्गानिक बस्तुको बजार माग बढ्दो छ । तर उत्पादन भने घट्दो छ । सुन्नुहोस अडियोमा ।