टेलिमेडिसियन सेवाः ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सक सेवा (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, २९ माघ (जागरण) । कर्णाली प्रदेश मानव सुचाकांकमा पछाडी परेको छ । प्रदेशमा स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म पुग्न सकेको छैन । एकातिर दरबन्दी अनुसार चिकित्सक छैनन् भने अर्कोतिर स्वास्थ्य पूर्वाधारको अभाव छ । भौगोलिक विकटताका कारण चिकित्सकहरूको रोजाइँमा कर्णाली पर्दैन । तर पछिल्लो समय टेलिमेडिसिएन सेवा शुरु गरिएपछि स्वास्थ्यमा जनताको पहुँच पुग्न थालेको छ । सुन्नुहोस अडियोमा ।