स्थानीय सरकारसँग नागरिकका आवश्यकता र अपेक्षा धेरै, सरकारहरुले के गर्दै छन ? (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, ३० माघ (जागरण) । स्थानीय सरकारसँग नागरिकका आवश्यकता र अपेक्षा धेरै छन् । जनचाहानाअनुसार विकास गर्नु सरकारको दायित्व हो । सरकारप्रति नागरिकका गुनासा दिनप्रतिनिदिन बढेको देखिन्छ । कर्णाली रैबारमार्फत पनि धेरै गुनासाहरु आउने गर्छन । ती गुनासाहरुको सम्बोधन कती भए त फ्लअपसहित यो रिपोर्ट सुन्नुहोस अडियोमा ।