कर्णाली लगानी सम्मेलनको तयारी कसरी हुँदैछ ? सुन्नुहोस अडियोमा

गोविन्द खत्री ।
सुर्खेत, ६ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारले आउदो बैशाखमा कर्णाली लगानी सम्मेलन गर्ने बताएको छ । कर्णालीमा लगानीकर्ता आकर्षित गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले लगानी सम्मेलन आयोजना गर्न लागेको हो । कर्णालीमा लगानी मैत्री वातावरण सृजना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउन प्रदेश स्तरिय लगानी सम्मेलन आयोजना गर्न लागिएको योजना आयोगका उपाध्यक्ष एवं सम्मेलनका संयोजक सर्वराज खड्काले बताउनुभएको छ । लगानी सम्मेलनको मिति नजिकिदै गर्दा त्यसको तयारी कस्तो भैरहेको छ । सुन्नुहोस अडियोमा ।