नन्द कठायत ।
सुर्खेत, ७ फागुन (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुले केही गर्न सक्दैनन भन्ने हाम्रो समाजको गलत बुझाई छ । अबसर हुने हो भने अपाङ्गता भएका व्यक्तीहरुले अन्य व्यक्ती सरह काम गर्न सक्छन भन्ने गतिलो उदाहरणहरु प्रसस्तै छन । यस्तै एउटा उदाहरणीय बन्नुभएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–६ घारीका कविराम खड्का र दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ का रमेश केसी । थप सुनौ यो अडियोमा ।