मह उत्पादन घटेपछि सल्यानका कृषकहरु चिन्तित (अडियोससहित)

बुद्धी पुन ।
सल्यान, १२ फागुन (रेडियो राप्ती) । सल्यानको कालिमाटी, कुमाख, त्रिबेणी र कपुरकोट गाउपालिकामा व्यवसायिकरुपमा मौरीपालन गरिन्छ । मौरीलाई आवश्यक पर्ने फूलहरु र चिउरी प्रशस्त मात्रामा पाइने भएकाले मौरीपालनमा हौसिएका किसानहरु यसबर्ष मह उत्पादन घटेपछि चिन्तित बनेका छन् । सुन्नुहोस यो अडियोमा ।