काँक्रेबिहार आसपासका गाउँमा जंगली जनावरको आतंक (अडियोसहित)

सृजना बुढाथोकी ।
सुर्खेत, १७ फागुन (जागरण) । लगाइएको खेती जरायो लगायतका जंगली जनवारहरुले नष्ट गर्न थालेपछि सुर्खेत काक्रेबिहार आसपासका किसानहरुले काक्रेबिहार जंगल वरपर घेरबार गर्न माग गरेका छन । उनिहरुले प्रत्येक मौसममा लगाइएको खेती जंगली जनावरले नष्ट गर्न थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन । सुन्नुहोस यो अडियोमा ।