टेकराज केसी ।
सुर्खेत, १९ फागुन (जागरण) । स्थानीय तहहरुसँगै उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समितिहरु गठन भएपछि विभिन्न हिंसामा परेका नागरिकहरु न्याय माग्न न्यायिक समितिमा पुग्ने गरेका छन । विभिन्न सचेतनामुलक कार्यक्रमसँगै हिंसा पिडित व्यक्तीहरु न्याय माग्न थालेका हुन । घरेलु हिंसा पिडितका उजुरी पनि न्यायिक समितिमा बढ्ने गरेका छन । न्यायिक समितिका संयोजकहरुले भने अधिकांस घरेलु हिंसा बालबिवाहका कारण हुने गरेको बताएका छन । सुन्नुहोस अडियोमा ।