वीरेन्द्रनगरका छाडा पशु व्यवस्थापन गरिदिन स्थानीयको माग (अडियोसहित)

सावित्रा उपाध्याय ।
सुर्खेत, २० फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा छाडा पशु चौपायको व्यवस्थापन नगर्दा पैदल यात्रीदेखि सवारी चालकहरुले सास्ती खेप्नु परेको छ । मानिसको भीडभाड त छँदैछ सडकमा पशु चौपायाले समेत कब्जा गर्दा जाम पर्नेदेखि दुर्घटनासम्म हुने गरेका छन् । सुन्नुहोस यो अडियोमा ।