रक्तअल्पता नियन्त्रण गर्न सुर्खेतमा अभियान (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, २१ फागुन (जागरण) । आइरनको कमीले किशारीहरुमा हुने रक्तअल्पता नियन्त्रण तथा पोषण अवस्थामा सुधार ल्याउन सुर्खेतका केही स्थानीय तहहरुले आइरन चक्कि खुवाउने कार्यक्रम सुरु गरेको छन् । २०७२ साल देखि सुरु भएको यो राष्ट्रिय अभियान कोरोनाले केही प्रभाव परेपनि अहिले फेरी त्यसलाई नै निरन्तरता दिन थालिएको हो । सुन्नुहोस अडियोमा ।