आन्दोलनरत बादी समुदाय बिरामी पर्दै (अडियोसहित)

प्रविन शाही ।
सुर्खेत, २६ फागुन (जागरण) । नेपालको संविधानको मौलिक हकको धारा १६ मा बाँच्नपाउने हक, धारा १८ मा समानताको हक, धारा २० मा न्याय सम्बन्धीहक, धारा २४मा छुवाछुत तथाजातीय भेदभाव विरुद्धको हक, धारा २९ माशोषण विरुद्धको हक, धारा ३१ माशिक्षाको हक, धारा ३६ माखाद्य सम्बन्धीहक, धारा ३७ माआवासको हक, धारा ४० मादलितको हक, धारा ४२ मा सामाजिक न्यायको हक र धारा ४३ मा सामाजिक सुरक्षा सम्बन्धीे हकको व्यवस्था गरेको छ । तर, कर्णालीका वादी समुदायले भने संविधानले ग्यारेन्टी गरेका आधारभूत अधिकारहरू उपभोग गर्न पाएका छैनन । कर्णाली प्रदेशका वादी समुदायहरु खेतीयोग्य जमिनको माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेको आधा महिना भइसक्यो। आन्दोलनमा रहेका उनीहरु एकातर्फ बिरामी पर्न थालेका छन भने अर्को तर्फ प्रदेश सरकारले वास्था नै गरेको छैन । सुन्नुहोस अडियोमा ।