नन्द कठायत ।
सुर्खेत, २९ फागुन (जागरण) । पछिल्लो समय प्रविधिको विकास तिव्र रुपमा भइरहेको छ । प्रविधिको प्रयोगबिना काम नै अधुरो हुने अवस्था आउन थालेको छ । शिक्षामा पनि प्रविधिको प्रयोगलाई जोड दिन थालिएको छ । विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन प्रविधिको प्रयोग अनिवार्य जस्तो बन्न थालेको छ । कर्णाली प्रदेशका केही स्थानीय सरकारले पनि शिक्षालाई प्रविधिमैत्री बनाउने गृहकार्य शुरु गरिसकेका छन । सुन्नुहोस यो अडियोमा ।