बाह्रै महिना सञ्चालन हुने सडक निर्माण गर्न नागरिकको माग (अडियोसहित)

कर्णालीका नागरिकहरुले सडक सञ्जालको विस्तार गर्दा वातावरणिय प्रभावलाई पनि ध्यान दिन आग्रह गरेका छन । उनिहरुले ग्रामीण क्षेत्रमा खोलिएका सडकहरुको स्तरउन्नती गरि १२ महिना चल्ने बनाउन माग गरेका छन । सुन्नुहोस अडियोमा ।