कर्णालीका ग्रामीण क्षेत्रमा अझै पुगेन टेलिफोन सेवा, समाधान कहिले ? (अडियोसहित)

पंख बहादुर शाही ।
सुर्खेत, ३ चैत (जागरण) । विश्व प्रविधिमा रफ्तारले फड्को मारिरहेको छ । तर कर्णालीका अधिकांस ग्रामीण क्षेत्रमा भने अझै टेलिफोन सेवा पनि पुग्न सकेको छैन । आधारभुत आवश्यकता अन्तरगत पर्ने सञ्चार सेवाको पहुँभन्दा बाहिर नागरिक हुँदा नत नजिकै रहेको स्थानीय सरकारलाई वास्था छ, नत अन्य सरकारी नीकायलाई । सहज र गुणस्तरिय संचार सेवाको पहुँच पुर्याउन नागरिक र सरोकारवालाहरुले माग गरेका छन । सुन्नुहोस योअडियोमा ।