नन्द कठायत ।
सुर्खेत, ११ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णालीको खेलकुद क्षेत्रमा खास्सै चासो दिएको पाहिदैन । बजेट विनियोजन गरेपनि अरुक्षेत्रमा जस्तो खेलकुदमा खर्च नहुदा खेलकुदले गतिलिन सकेको छैन । प्रदेशमा १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनिएपनि अहिलेसम्म बजेट कार्यान्वयन हुन सकेको छैन । गठन गरिएको खेलकुद समिति पनि सक्रिय हुन सकेको छैन । सुन्नुहोस अडियोमा ।