छाउपडी प्रथा हटाउन जुम्लामा धामी र पुरहित सक्रिय (अडियोसहित)

मान बहादुर कुँवर ।
जुम्ला, १८ चैत (रेडियो खुल्ला आकाश) । कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा हटाउन जुम्लामा धामीहरु नै लागेका छन् । महिनावारी भएको बेला घरभित्र वस्दा देउता रिसाउछन भन्ने गलत मान्यताका कारण छाउ बार्ने गरेकोमा धामीहरु नै त्यसबिरुद्ध लागेपछि छाउपडी प्रथान न्यूनीकरण हुँदै गएको छ । सुन्नुहोस अडियोमा ।