कर्णालीको सत्ता समिकरणमा काँग्रेसको भुमीका के हुन्छ ? (सुन्नुहोस कुराकानी)

सुर्खेत, १९ चैत (जागरण) । कर्णालीमा नेकपा एमालले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । शाहीले अब विश्वासको मत लिनुपर्छ । अंङ्क गणितमा भने उहाँलाई विश्वासको मत लिन समस्या छ । यस्तो बेलामा सत्ता समिकरणमा काँग्रेसको भुमीका के हुन्छ ? कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीसँगको कुराकानी सुन्नुहोस ।