नन्द कठायत ।
सुर्खेत, २१ चैत (जागरण) । पछिल्लो समय सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै अपराधका घटना पनि बढेको पाइएको छ । देशभित्र हुने विभिन्न अपराधमध्ये साइवर अपराध तीव्र रुपमा वृद्धि भएको पाइएको हो । सुन्नुहोस् अडियोमा ।