सुर्खेत, ३० चैत (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सबै नागरिकको २०७५ सालमा सामूहिक बिमा गर्यो । प्राकृतिक प्रकोप र विपदजन्य दुर्घटनामा पर्ने कर्णालीका नागरिकहरुले बिमाबाट रकम पाउने छन । तर सरकारले भने अनुसारको प्राकृतिक प्रकोप बाढी, पहिरो र घरबार विहीन भएका कतिपय नागरिकले अहिले सम्म रकम नपाएको गुुनासो गरेका छन । सुन्नुहोस अडियोमा ।
विमा रकम भुक्तानी गरिदिन नागरिकको माग (अडियोसहित)
जागरण