सम्पत्ति विवरण सार्वजनिक नगर्ने कर्णालीका मन्त्रीहरुलाई जनता के भन्छन् ? (अडियोसहित)

सुर्खेत, २० जेठ (जागरण) । कानूनत कुनै पनि व्यक्तिले सार्वजनिक पद धारण गरेको दुई महिनामा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । तर कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सरकार गठन भएको करिब साढे तीन महिना नाघिसक्दा पनि अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यसै सन्दर्भमा हामीले सरकार गठन भएको साढे तीन महिना पुगिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्ने कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताकाे अावाज जस्ताकाे तस्तै ।।   (अडियाे)