‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो । यसअघि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको पक्षमा १४९ जनाको हस्ताक्षरमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उहा शीतल निवास पुग्नुभएको हो ।
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
जागरण
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
काठमाडौं, ७ जेठ (जागरण) । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्नुभएको छ । उहाले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको हो ।