यस्ता छन् बजेटमा समेटिएका कर्णालीका याेजना

सरकारले कर्णाली प्रदेशको विकासका लागि विभिन्न क्षेत्रलाई प्रथामिकता दिएर बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार प्रस्तुत गर्नुभएकाे आर्थिक बर्ष २०७८÷०७९ को बजेट वक्तव्य कर्णालीका विभिन्न क्षेत्रलाई प्राथामिकता दिइएको हाे ।

बजेटमा समेटिएका कर्णालीका मुख्य याेजनाहरु

सुर्खेतको चौरासेमा प्रादेशिक औधोगिक क्षेत्र निर्माणको संभाव्यता अध्ययन
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेशषण २ बर्षमा सम्पन्न गर्ने
जाजरकोटको रत्न पथ्थर संरक्षण र सुर्खेतमा पथ्थर प्रयोग शाला स्थापना
सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न र जग्गा प्राप्तिका लागि संभाव्यता अध्ययन
चन्दननाथ काँक्रेबिहारको संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने
प्रदेश प्रदेशमा प्रादेशिक संग्राहलय निर्माण गरिने
मुगुको सोरुमा लिफ्ट सचिाइ आयोजना सम्पन गर्न बजेट व्यवस्था ।
पुष्पलाल लोकमार्गलाई चार लेन विस्तार गरिने ।
मदन भण्डारी राजमार्ग अन्तर्गत भेडाबारी धुलियाबिट खण्डको निर्माण सुरु गरिने
कोहोलपुर सुर्खेत राजमार्गलाई डेडिकेटेड २ लाई बनान ७ अर्ब विनियोजन ।
कर्णाली राजमार्गको सुर्खेत खुलालु २ लाइन बनाइने
नाग्मा गमगडी सडक स्तरउन्नती
हुम्लामा सडक पु¥याउने
भेरी करिडोर जाजरकोट डोल्पा स्तरन्नती
कोहोलपुर सुर्खेत सडक खण्डको बबई– छिञ्चु र सुर्खेत दैलेख सडक खण्डको कपासे–सियाकोट सुरुङमार्ग निर्माणका लागि संभाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने

फुकोट कर्णालीको लगानी एकिन गरी
जुम्लाका जनता आवस अन्तर्गत निर्माणाधिन घर निर्माण सम्पन्न गरिने
सुर्खेतका बाढी पीडितलाई पुनस्थापना कार्यक्रम कार्यान्वयन गरिने
जुम्लामा सहर पुन जागरणगरी पुराना सहर संरक्षण गरिने छ ।
सुर्खेत विमानस्थल विस्तार गरिने

सल्यानमा अदुवा र जुम्लामा स्याउँ उत्पादन केन्द्र स्थापना गरिने
सल्यानको कपुरकोटमा कृषि थोक बजार स्थापनाका लागि संभाव्यता अध्ययन
जुम्लामा स्याउको विरुवा खरिदमा ५० प्रतिशत अनुदान
भेरी बबईको हेडवर्कस आउदो आबसम्म सम्पन्न गर्ने ।
३ अर्ब सात करोड२ बर्षमा ४८ मेघावाट जलविद्युत र बाँके बर्दियामा सिंचाई
डोल्पाको दुनै बजारलाई नदि कटानबाट रोक्न
गरिबी निवारण कोष खारेज सहकारीमा रुपान्तरण गरि सञ्चालन गरिने
सबै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गरिनेछ ।
सुर्खेत उच्च अदालत भवन निर्माण