कर्णालीकाे राजनीतिमा नयाँ तरंग, एमाले संसदीय दलकाे बैठक जारी, ज्वाला पनि सहभागी

सुर्खेत, १ असार (जागरण) । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे बैठकले कर्णाली प्रदेशकाे राजनीतिमा नयाँ तरंग ल्याएकाे छ । बैठकमा सर्वोच्चको आदेश अनुसार पुनर्वहाली भएकामध्ये सांसद प्रकाश ज्वाला सहभागी भएपछि कर्णालीकाे राजनीतिमा केही नयाँ ट्वीस्ट हुन सक्ने संकेत देखिएकाे हाे । ज्वालासहित एमाले चार सांसदले मुख्यमन्त्री शाहीकाे पक्षमा मतदान गरेर उनीकाे पद जाेगाइदिएका थिए … Continue reading कर्णालीकाे राजनीतिमा नयाँ तरंग, एमाले संसदीय दलकाे बैठक जारी, ज्वाला पनि सहभागी