कर्णालीमा साउन १ गते सार्बजनिक बिदा

सुर्खेत, ३० असार ।

कर्णाली प्रदेशमा साउन १ गते सार्बजनिक विदा हुने भएकाे छ । प्रदेश सरकारकाे निर्णय अनुसार साउने संक्रान्ती तथा देउडा पर्वकाे अवसरमा साउन १ गते सार्बजनिक विदा दिइएकाे हाे ।