सुर्खेत, ३१ जेठ (जागरण) । कर्णाली सरकारले स्थानीय तहका वडा सदस्यलाई पनि मासिक तलब दिने प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको विधेयकमा वडा सदस्यदेखि जिल्ला समन्वय समितिका संयोजकले मासिक पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । यो विधेयक पास भएमा अब वडा सदस्यले ६ हजार तलब पाउनेछन् । यस विषयलाई लिएर विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । यसै विषयमा हामीले कर्णाली प्रदेश सरकारले स्थानीय तहका वडा सदस्यलाई पनि मासिक तलब दिने भनी गरेको प्रस्तावलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै ।
वडा सदस्यलाई पनि तलब दिने विषयमा जनताका धारणा (अडियोसहित)
जागरण