बजेटमा प्राथमिकता के हुने ? यसो भन्छन् जनता (अडियाेसहित)

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६को बजेट आज विनियोजन गर्दैछ । उत्पादनमुखी र रोजगारमुखी बजेट हुने दाबी गरेको सरकारले प्रादेशिक गौरवका आयोजनालाई प्राथमिकता दिएको बताउँदै आएको छ । विगतमा केन्द्र सरकारले छुट्याउने गरेको बजेटबाट असन्तुष्ट बनेका यहाँका नागरिकहरु यसपटक भने केही आशावादी छन् । यसै विषयमा हामीले यसपटकको बजेटमा कर्णाली सरकारले कस्ता कुरालाई प्राथमिकतामा राख्दा उत्तम होला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो)