सुर्खेत, १ असार (जागरण) । स्थानीय सरकारअन्तर्गत हामीले कर्णाली प्रदेशका स्थानीय सरकारले गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा आज हामीले सल्यानको त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष करुणा खड्कासँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
जनताले देखेको समृद्धिको सपना पुरा गर्छौँः त्रिवेणी उपाध्यक्ष करुणा खड्का
जागरण