जनताले चाहेको कुमाख बनाउँछौँः उपाध्यक्ष जैशी

सुर्खेत, १ असार (जागरण) । स्थानीय सरकारअन्तर्गत हामीले कर्णाली प्रदेशका स्थानीय सरकारले एक वर्षको अवधिमा गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा हामीले सल्यानको कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैशीसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।