सुर्खेत, २५ असोज (जागरण) । चाडपर्व नजिकिएसँगै विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावना धेरै हुन्छ । त्यस्ता अपराधिक क्रियाकलाप रोक्न कर्णाली प्रदेश प्रहरीले कस्ता योजना बनाएको छ त ? यही विषयमा हाम्रा सहकर्मी टेकराज केसीले प्रदेश प्रहरी प्रवक्ता एसपी माधव प्रसाद श्रेष्टसँग गरेको कुराकानीको अडियो सुन्नुहोस् ।