काठमाण्डौं, २ असार । नेपालमा रेल सञ्चालनबारे वहस भइरहेको छ । नेपालमा रेल सञ्चालनका लागि छिमेकी मुलुक भारत र चीनले चासोका देखाएका छन् । दुवै देश रेलमार्ग निर्माणमा लागिपरेका छन् । रेल सञ्चालनको वहस भइरहँदा नेपालमा रेलमार्ग नौलो लागेको छ । तर, नेपालमा सन् १९२३ मा नै रेल सञ्चालनमा आएको थियो । नेपालको काठ भारत ढुवानी गर्न तत्कालीन इष्ट इण्डिया कम्पनीले उक्त रेल सञ्चालनमा ल्याएको थियो । नेपालको पुरानो फोटो प्रस्तुत गर्ने क्रममा यस पटक करिब ५० वर्ष पहिलेको नेपालमा सञ्चालनमा आएका रेलको फोटो यहाँ राखिएको छ । यस फोटो नेपाल भ्रमणमा आएका विदेशी नागरिकले खिचेका हुन् । फोटोमा देखिएका रेल र रेलमार्ग अहिले छैनन् ।जनकपुर, सन् १९७०, फोटो : माइक फर्सट अम्लेखगञ्ज, सन् १९६२, फोटो : रन एलिएटवीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफुवीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफुसुनसरी, सन् १९६७, फोटो : बव वाचम्यान थाहाखबर ।