सुर्खेत, २७ असोज (जागरण) । दशैँ तिहारलगायत चाडपर्वमा मासुको खपत धेरै हुने गर्दछ । मासुको प्रयोग स्वास्थ्यको लागि कत्तिको फाइदाजनक छ त ? मासुको प्रयोग कसरी गर्ने ? कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल फिजिसिएन डाक्टर केएन पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस अडियोमा ।