वीरेन्द्रनगरका १६ वटै वडामा एमालेकाे सर्वसम्मत नेतृत्व चयन, कुन वडामा काे बने अध्यक्ष?

जागरण, सुर्खेत ९ कात्तिक । नेकपा एमाले वीरेन्द्रनगर सुर्खेतका १६ वटै वडामा सर्वसम्मत रूपमा कमिटि चयन भएकाे छ ।  अज सम्पन्न भएको प्रथम वडा अधिवेशनबाट १६ वटै वडामा सर्वसम्मत कमिटि चयन भएकाे हाे । वडा नं १- हरि पाैडेल , २- लालसिंह सुनार, ३- विनाेदसिंह विष्ट , ४- नवराज कडेल , ५- बासु आचार्य, ६- चक्र खड्का , ७- खड्क बहादुर दर्लामी , ८- देवी पाैडेल, ९- धन बहादुर सलामी , १०- लक्ष्मी शाही , ११- रविन्द्र रेग्मी , १२- चुडामणी चपाई , १३- बासुदेव पाैडेल , १४- नवराज राेकाय , १५- हिक्मत वली ,१६ मा भुपेन्द्र ज्ञवाली वडा कमिटि अध्यक्षमा चयन भएका छन् ।