कस्तो आयो कर्णालीकोे बजेट ? जनता यसो भन्छन् (अडियाेसहित)

सुर्खेत, ४ असार (जागरण) । कर्णाली प्रदेश सरकारले असार १ गते २८ अर्व बढीको बजेट सार्वजनिक गरेको छ । भौतिक पुर्वाधार निर्माण, कृषि, पर्यटनलगायतलाई प्राथमिकता दिएको प्रदेश सरकारले लोकप्रिय नाराहरु पनि अगाडि सारेको छ । बजेट सार्वजनिक भएसँगै जनस्तरमा विभिन्न खाले टिका टिप्पणीहरु पनि शुरु हुन थालेका छन् । यसै सन्दर्भमा हामीले कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको धारणा के छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियाे)