जनता भन्छन्ः जग्गा व्यवसायीको पनि सम्पत्ति छानविन गर्ने सरकारको निर्णय गजब (अडियाेसहित)

सुर्खेत, ४ असार (जागरण) । पछिल्लो समय कडा रुपमा प्रस्तुत हुन थालेको केन्द्र सरकारले अब जग्गाको व्यापार गर्नेहरुको पनि सम्पत्ति छानविन गर्ने भएको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा प्लटिङ गरी बिक्री गर्न थालेपछि सरकार कडा बन्दै गएको छ । यसै सन्दर्भमा हामीले जग्गा व्यवसायीको सम्पत्ति छानविन गर्ने सरकारको निर्णय तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो)