सुर्खेत, ४ असार (जागरण) । वर्षादको मौसम शुरु हुन थालेसँगै अब पानीजन्य रोगको संक्रमण हुने जोखिम हुन्छ । यतिबेलाको समयमा झाडापखालाको पनि महामारी फैलिन सक्ने डर रहन्छ । भन्दा सामान्य भएपनि झाडापखाला लागेको समयमा उचित उपचार गरिएन भने मृत्युसम्म पनि हुन सक्छ । यसै सन्दर्भमा रहेर आज हामीले जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका स्वास्थ्य शिक्षा अधिकृत वषन्तमान श्रेष्ठसँग झाडापखालाबाट कसरी जोगिने भन्ने विषयमा कुराकानी गरेका छाँै । उहाँलाई सहकर्मी मुना हमालले झाडापखालाको संक्रमण कसरी फैलिन्छ भनेर सोध्नुभएको छ । (अडियो कुराकानी)
झाडापखालाले सताईराछ ? यसो गर्नुस् (अडियोसहित)
जागरण