मटेला ब्वाइजद्वारा ठाँटी बजारका ९५ घरलाई डस्टविन वितरण


सुर्खेत, ४ मंसिर (जागरण) ।
मटेला ब्वाईजले चिंगाड गाउपालिका ३ र ४ काे ठाँटी बजारमा सरसफाईका लागि ९५ वटा डस्टविन वितरण गरेकाे छ ।
स्थानीय सक्रिय युवाहरूकाे समूह ‘मटेला ब्वाइज’ले ठाँटी बजारलाई सफा राख्नका लागि ठाँटी मेलाकाे अवसरपारी शनिबार प्रत्यक घरलाई एक एक वटा डस्टविन वितरण गरेकाे हाे । चिङ्गाडकै मुख्य बजारलाई सफा राख्नका लागि डस्टविनमटेला ब्वाजद्वारा ठाँटी बजारका ९५ घरलाई डस्टविन वितरणा
सुर्खेत, ४ मंसिर (जागरण) ।
मटेला ब्वाईजले चिंगाड गाउपालिका ३ र ४ काे ठाँटी बजारमा सरसफाईका लागि ९५ वटा डस्टविन वितरण गरेकाे छ ।
स्थानीय सक्रिय युवाहरूकाे समूह ‘मटेला ब्वाइज’ले ठाँटी बजारलाई सफा राख्नका लागि ठाँटी मेलाकाे अवसरपारी शनिबार प्रत्यक घरलाई एक एक वटा डस्टविन वितरण गरेकाे हाे । चिङ्गाडकै मुख्य बजारलाई सफा राख्नका लागि डस्टविन सहयाेग गरिएकाे समूहका सल्लाहकार कृष्ण जिसीले जानकारी दिनुभयाे । समूहले आगामी दिनमा छात्रबृत्ति, सरसफाई लगातमा सहयाेग गर्ने पनि याेजना बनाएकाे जिसीकाे भनाई छ। सहयाेग गरिएकाे समूहका सल्लाहकार कृष्ण जिसीले जानकारी दिनुभयाे । समूहले आगामी दिनमा छात्रबृत्ति, सरसफाई लगातमा सहयाेग गर्ने पनि याेजना बनाएकाे जिसीकाे भनाई छ।