उपाध्यक्ष न्यौपाने भन्छिन्ः जनताको अपेक्षाअनुसार काम गरेका छौँ

सुर्खेत, ४ असार (जागरण) । स्थानीय सरकारअन्तर्गत हामीले कर्णाली प्रदेशका स्थानीय सरकारले गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा आज हामीले कालिकोटको पँचाल झरना गाउँपालिकाका उपाध्यक्ष तारा न्यौपानेसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभएको छ । (अडियो कुराकानी)