बजेट कार्यान्वयनका लागि अब के गर्ने ? जनता यसो भन्छन् (अडियोसहित)

सुर्खेत, ४ असार (जागरण) । कर्णाली सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महत्वाकांक्षी योजनासहित सार्वजनिक भएको बजेट अब कार्यान्वयन हुने कि नहुने भन्नेमा आशंका छ । विगतमा पनि बजेट सार्वजनिक हुने तर खर्च नहुने प्रवृत्तिका कारण अहिले प्रदेश सरकारले पनि यही परिपाटी दोहो¥याउँछ कि भन्ने आशंका जनतामा छ । यसै सन्दर्भमा हामीले कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयन गर्नका लागि कसरी काम गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो)