मकै खेती यसरी फस्टाउँछ

सुर्खेत, ५ असार (जागरण) । अहिले किसानहरु खेतीपातीको काममा व्यस्त छन् । कतै धान रोपाईँको चटारो शुरु भईसकेको छ त कतै मकै खेती शुरु भईसकेको छ । यहाँका किसानका लागि मकै खेती पनि महत्वपुर्ण खेती हो । यसै सन्दर्भमा हामीले आज मकै खेतीको स्याहार सुसार कसरी गर्ने भन्ने विषयमा कुराकानी गरेका छौँ । सहकर्मी मुना हमालले जिल्ला कृषि विकास कार्यालय सुर्खेतका सहायक कृषि प्राविधिक यादव केसीलाई मकै खेतीको व्यवस्थापन कसरी गर्ने भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।