अहिलेको सरकार अधिनायकवादतर्फ लम्किएकै हो त ? जनता यसो भन्छन् (अडियोसहित)

सुर्खेत, ६ असार (जागरण) । नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ लम्किएको आरोप लगाउँदै आएको छ । हिजोदेखि हेटौँडामा शुरु भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा बोल्ने अधिकांश नेताहरुले पनि अहिलेको सरकारले जनताको चाहानाअनुसार काम नगरेको टिप्पणी गरेका छन् । यसै सन्दर्भमा हामीले कांग्रेसले भनेजस्तै वर्तमान सरकार अधिनायकवाद तर्फ लम्किएकै हो त भनेर जनतालाई सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।