चट्यांङ लागेर मृत्यु

जागरण संवाददाता
सुर्खेत, २१ माघ।
सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ बर्षिया नोखिसरा खत्री चट्यांङ लागेर मृत्यु भएको छ ।
हिजो बेलुका छ बजेतिर घरको आगनमा निस्किएका बेला चट्यांङ लागेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् ।