वीरेन्द्रनगरका चौक–चौकमा थुप्रिएको फोहोर कसरी हटाउने ? जनता यसो भन्छन् (अडियोसहित)

सुर्खेत, ७ असार (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउने भनी शुरु गरेको अभियान अहिले सुस्ताएको जस्तो देखिन्छ । वीरेन्द्रनगरका सार्वजनिक स्थलहरुमा थुप्रिएका फोहोरहरुको व्यवस्थापन नगरपालिकाले अँझै गर्न सकेको छैन । यसै सन्दर्भमा रहेर हामीले अँझै पनि वीरेन्द्रनगरका ठाउँमा थुप्रिएका फोहोरहरु व्यवस्थापन गर्न के गर्नुपर्ला भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो)