सुर्खेत, ७ असार (जागरण) । अहिले स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ । सोही अनुसार सबै जिल्लामा यो अभियान शुरु पनि गरिएको छ । सुर्खेतमा पनि केही दिन अघि यो अभियानको सुरुवात गरिएको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा शुरु भएको टोल–टोलमा प्रहरी कार्यक्रमले शान्ती सुरक्षालाई व्यवस्थित बनाउन केही सघाउ पु¥याउँछ भन्ने विश्वास लिईएको छ । यसै सन्दर्भमा हामीले सुर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले टोल टोलमा प्रहरी अभियान कस्तो अभियान हो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
अब तपाईँका समस्या बुझ्न टोल–टोलमा प्रहरी पुग्छः एसपी चतुर्वेदी (अडियोसहित)
जागरण