सुर्खेत, ७ असार (जागरण) । जागरण एफएम सुर्खेत स्थानीय सरकारअन्तर्गत कर्णाली प्रदेशका स्थानीय सरकारले गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा आज हामीले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारसँग कुरकाकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभउको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
एक वर्ष मेरो उपलब्धीपुर्ण रह्योः मुसीकोट उपप्रमुख सुनार (अडियोसहित)
जागरण