सुर्खेत, ९ असार (जागरण) । आर्थिक र भौतिक रुपमा पिछडिएको कर्णालीमा शैक्षिक विकास पनि सन्तोषजनक छैन । शिक्षाको पहुँच नहुँदा अहिले पनि यहाँका अधिकांश नागरिकहरु निरक्षर छन् । कतिपय बालबालिकाहरु विद्यालयसमेत जान सक्ने अवस्था छैन । साधारण शिक्षाको समेत पहुँच नभएको कर्णाली प्रदेशमा प्राविधिक शिक्षाको पहुँच त्यति सहज छैन । यस्तो अवस्थामा सरकारी तथा निजी क्षेत्रबाट बेलाबेलामा शैक्षिक विकासका गतिविधीहरु आयोजना हुने गरेका छन् । यसै सन्दर्भमा रहेर हामीले यस्तो शैक्षिक मेला तथा महोत्सवले यहाँको शैक्षिक विकासमा कस्तो सहयोग पु¥याउला भनेर जनतालाई सोधेका छौँ । सुन्नसु् जनताको आवाज जस्ताको तस्तै । (अडियो)
शैक्षिक मेला विद्यार्थीको भविष्य निर्माणको बाटो बन्ने आशा
जागरण