शिक्षक संगठन सुर्खेतले सार्वजनिक गर्याे आगामी कार्यभार


सुर्खेत, ५ चैत ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले शिक्षकका पेशागत हक हितका लागि विभिन्न मागहरू अगाडि सारेकाे छ ।
संगठनकाे नव निर्वाचित समितिकाे शनिवार बसेकाे पहिलाे बैठकले विभिन्न मागहरू अघि सारेकाे हाे । साथ‌ै संगठनले आफ्नाे कार्यकालमा गर्ने कार्ययाेजना पनि सार्वजनिक गरेकाे छ । शनिबार पत्रकार सम्मेलन मार्फत नव निर्वाचित अध्यक्ष डिलाराम भण्डारीले बैठकले गरेका आगामी कार्यभार तथा समसामयिक प्रस्तावहरू सार्वजनिक गर्नु भएकाे हाे ।
यस्ता छन् समसामयिक प्रस्ताव र आगामी कार्यभार