एेन कानुन बनाउनेदेखि भाैतिक पुर्वाधारमा उपलब्धीः सानीभेरी अध्यक्ष पुन (अडियोसहित)

सुर्खेत, ९ असार (जागरण) । जागरण एफएम सुर्खेतले स्थानीय सरकारअन्तर्गत कर्णाली प्रदेशका स्थानीय सरकारले गरेका काम, आगामी योजना, खेप्नु परेका चुनौतिलगायतलाई समेटेर विभिन्न सामग्री प्रशारण गर्ने गरेका छौँ । यसै सन्दर्भमा आज हामीले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनसँग कुराकानी गरेका छौँ ।

उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला तपाईँको यो एक वर्ष कत्तिको उपलव्धिमूलक रह्यो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो अडियो कुराकानी ।