जनता भन्छन्ः कांग्रेसको छायाँ सरकारले स्थानीय सरकारको काममा गरेको खबरदारी सही हो (अडियोसहित)

सुर्खेत, ११ असार (जागरण) । सरकारमा सहभागी हुन नसकेपछि सरकारलाई खरबदारी गर्न भन्दै कांग्रेसले समानान्तर सरकारको रुपमा छायाँ सरकार गठन गरेको छ । पछिल्लो समय स्थानीय तहमा कांग्रेसको त्यही छायाँ सरकारले विकास निर्माणका कामको अनुगमन, स्थानीय सरकारका काम कारवाहीको खरबदारी गर्ने र विरोध समेत गर्दै आईरहेको छ । यसै सन्दर्भमा हामीले छायाँ सरकारको नाममा कांग्रेसले गरेको यो कामलाई तपाईँ के भन्नुहुन्छ भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको तस्तै । (अडियो)